मिति २०७७।०८।०९ गते मुडेशनिश्चरे‚ धर्मदेवी नगरपालिका वडा ३ को प्रशासनिक भवन (वडा कार्यालय ३) को शिलन्यास गर्दै नगर प्रमुख एवं वडाध्यक्ष (३) ।